बा !
तुम्मा पालादै त आईले यता केई अलक्कै भयाको छ ।
ठौर उईथै भया पनि ठेकथिति अक्कै आयाको छ ।।
नौला माण्ठ, नौला कुडा, नौलै चलन ल्यायाका छन्,
पड्न्या, गुन्या, जान्या, बुझ्न्या सप्पै निक्कै भयाको छ ।।
नौलो रैबार छ – नदेखिन्या दुस्मनले सातो सलक्कै हरायाको छ ।
कैथोकैथो बिराम जागेर हाम्मो जुग खलक्कै डरायाको छ ।।
ओडा ओडै छुँ, पुडा पुडै छुँ, लकडाउनमा थुनिएका छौं,
ओक्तोमुन्तर केई छुँनैन जात्तिबित्ति हुरुक्कै गराएको छ ।
उईले तुमिले भोग्या म्हामारी कहरी पार पायौ त ?
क्वारेन्टिन, आइसोलेशन, आईसीयु, भेन्टिलेटर थिएन
छैन गाउँमा अस्पताल, पिसीआर भनि हार खायौ त ?
अड्कोपड्को स्याहारसुसार गाउँमै सुझबुझ चल्यो होला,
माण्ठकन डिंगाबाछा हुल्या जो बाटै बार लायौ त ?
साँच्चै तुम्मा जुगमै बा!
न देउताले सुम्ज्यो न राजाले सक्यो भनिकन हार मान्यौ त ?
फान्चौरी। २०७७ भाद्र ३ गते बुधबार, कुशेऔशी
No comments:
Post a Comment