Tuesday, August 18, 2020

बा! तुम्मा दिन क्या हार मान्यौ त ?

बा ! 

तुम्मा पालादै  आईले यता केई अलक्कै भयाको छ ।  

ठौर उईथै भया पनि ठेकथिति अक्कै आयाको छ ।।

नौला माण्ठ, नौला कुडा, नौलै चलन ल्यायाका छन्,

पड्न्या, गुन्या, जान्या, बुझ्न्या सप्पै निक्कै भयाको ।।

 

नौलो रैबार नदेखिन्या दुस्मनले सातो सलक्कै हरायाको

कैथोकैथो बिराम जागेर हाम्मो जुग खलक्कै डरायाको  ।।

ओडा ओडै छुँ, पुडा पुडै छुँ, लकडाउनमा थुनिएका छौं,  

ओक्तोमुन्तर केई छुँनैन जात्तिबित्ति हुरुक्कै गराएको

 

उईले तुमिले भोग्या म्हामारी कहरी पार पायौ त ? 

क्वारेन्टिन, आइसोलेशन, आईसीयु, भेन्टिलेटर थिएन

छैन गाउँमा अस्पताल, पिसीआर भनि हार खायौ त ? 

अड्कोपड्को स्याहारसुसार गाउँमै सुझबुझ चल्यो होला,

माण्ठकन डिंगाबाछा हुल्या जो बाटै बार लायौ त ? 

 

साँच्चै तुम्मा जुगमै बा! 

देउताले सुम्ज्यो राजाले सक्यो भनिकन हार मान्यौ त ? 

फान्चौरी। २०७७ भाद्र ३ गते बुधबार, कुशेऔशी