Monday, April 28, 2014

आमाको मुख हेर्ने दिन

ईश्वर बिजी
अवतार पठाए
आमाको भेष !!

नहार्ने कैल्यै
स्याहार्ने जैल्यैपनि
निस्वार्थी ईश्वर ।। 


खुसिको पल
दुख पीडाको पल
सम्झिने देव।। 

आफू दुखेर 
सन्तानको चिन्तामा 
वात्सल्य प्रेम।।


No comments:

Post a Comment